माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल

आज असोज १६ गते नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ । बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने एक माओवादी नेताले जानकारी दिए ।

यो पनि पढ्नुहोस  वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रह
१६,आश्विन.२०७८,शनिबार १५:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: