नेपालमा थप ८६७ कोरोना संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८६७ कोरोना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमितसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि घटेको छ ।
पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

१६,आश्विन.२०७८,शनिबार १६:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्