काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने चयन

4.34K
shares
khanepani bord

गोरखा । नेपाली कांग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन् ।

सोमबार जिल्ला समितिका पदाधिकारी र सदस्यको मनोनयनका क्रममा सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शिव थापाले जानकारी दिए ।

न्यौपाने हालका जिल्ला सचिव छन् । यसअघि उनी नेपाल विद्यार्थी संघको जिल्ला सभापति र क्षेत्रीय सभापति पनि भएका थिए ।

IME
khanepani