काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

रिलायन्स लाइफ इन्स्यारेन्सले गत आर्थिक वर्षको मूनाफाबाट बोनस शेयर नदिने, नगद लाभांश पनि ५ प्रतिशतमात्रै

4.16K
shares
khanepani bord

काठमाडौं । रिलायन्स लाइफ इन्स्यारेन्सले गत आर्थिक वर्षको मूनाफाबाट बोनस शेयर नदिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई नगद लाभांशमात्रै दिने निर्णय गरेको हो ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई दिएको जानकारी अनुसार हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ ।

अब बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिबाट स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ । साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर दिनेछ ।

IME
khanepani