काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

व्यवसायी तथा समासेवी भुवन आयार्यले गरे मानवसेवा आश्रम, रानीवन सेवा केन्द्र औषधी सहयोग

4.59K
shares
khanepani bord

काठमाडौं । मानवसेवा आश्रमलाई राजनितिज्ञ, व्यवसायी तथा समासेवी भुवन आयार्यले औषधी सहयोग गरेका छन । काठमाडौको कपन निवासी आचार्यले मानवसेवा आश्रम, रानीवन सेवा केन्द्रमा आज ३५ हजार  मूल्य बराबरको औषधी दिएर सहयोग गरेका हुन ।

उक्त सहयोग लिर्दै आश्रमले आचार्य परिवारप्रति आभार व्यक्त गरेको छ । आर्चाय समाजसेवामा निक्कै लगाव लगाउँछन । उनी केन्द्रिय वाल संगठनका केन्द्रिय सदस्य समेत हुन । उनी राजनितिमा पनि सक्रिय छन । उनी अनेरास्वीयुको केन्द्रिय सदस्य हुन ।

आर्चाय औषधी व्यवसायीमा लामो समयदेखि सक्रिय रहदै आएका छन ।

khanepani