काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

रविलाल पन्थ सचिवमा बढुवा

4.3K
shares
khanepani bord

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव रविलाल पन्थलाई सचिवमा बढुवा गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सोमबार साँझ सिंहदरवारमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठताको आधारमा पन्थको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार सचिव बढुवाका लागि वरिष्ठ सहसचिव पन्थको नाम सिफारिस

युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले असोज १२ गते अनिवार्य अवकाशमा गएसँगै रिक्त एक सचिवमा पन्थको बढुवा भएको हो ।

khanepani