नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । सिंहको निवास चाक्सीबारीमा बुधबार नेताद्वयबीच भेटवार्ता भएको हो ।

भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

२०,आश्विन.२०७८,बुधबार १३:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्