काठमाडौं । नेपाली सेनाले दसैं बिदामा जाने सैनिकलाई घरसम्म पुर्याउने व्यवस्था गरेको छ। सेनाले आफनै सवारी साधनमा बिदामा जाने सैनिकलाई घरसम्म पुयाउने व्यवस्था गरेको हो ।
सोमबारदेखि विजयादशमीको भोलिपल्ट एकादशीको दिनसम्म सेनाले बिदा जाने बहालवाला सैनिक र तिनको परिवारलाई घरसम्म पुयाउने व्यवस्था गरेको जङ्गी अड्डाले जनाएको छ ।
नजिक र ठूलो संख्यामा पुर्याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ। यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकप्टरबाट पुर्याउने व्यवस्था गरेको छ ।
सडक सञ्जालको सहज पहुँच पुगेका स्थानहरुमा सवारी साधनबाटर सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडीरहिमाली क्षेत्रहरुमा हवाई उडानबाट गन्तव्यमा पुरयाइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए ।
हालसम्म सवारीसाधनबाट ५२० जना सैनिक र उनीहरुको परिवार घर पुगिसकेका छन् । यस्तै हवाई उडानमार्फत ८६ जनालाई पुयाइएको छ ।

प्रतिक्रिया दिनुहोस्