बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

मुक्तिनाथ विकास बैंक र महेन्द्र नारायण निधि मोमोरियल अस्पतालमा छुट सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर

5.12K
shares
khanepani bord

काठमाडौं । मुक्तिनाथ विकास बैंक र महेन्द्र नारायण निधि मोमोरियल अस्पतालमा छुट सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा १० प्रतिशत दिने भएको छ ।

बैंकका प्रयोगकर्ताले बसुन्धारामा उक्त अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक इन हाउस, र्फामेसी लगायतका प्रकृयामा उक्त छुटको फाइदा उठाउन सक्ने छन् ।

IME
khanepani