नेपाली सेनाले दशैं विदामा घर जाने आफ्ना कर्मचारीहरुलाई निशुल्क बस र हवाइ सेवा

काठमाडौं । नेपाली सेनाले दशैं विदामा घर जाने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई बस तथा हवाइबाट नि:शुल्क पुर्‍याइदिने भएको छ ।

असोज १८ गतेदेखि असोज ३० गतेसम्‍म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट पुर्‍याउन लागेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस  चौधरी ग्रुप कारवाहीमा
२०,आश्विन.२०७८,बुधबार १७:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: