काठमाडौँ । नुवाकोट- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिना विजयी भएका...

पुरा पढ्नुहाेस्

मन्त्री छान्न नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

5.59K
shares
khanepani bord

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी बैठक बोलाएको छ । बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा केही बेरमा बस्ने लागेको बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे निर्णय हुनेछ ।

आफूले पाउने मन्त्रालय थोरै भएको भन्दै नेकपा एसभित्र असन्तुष्ट देखिएको छ ।

४ मन्त्रालय मात्रै पाउने भएपछि आकांक्षी व्यवस्थापन गर्न गाह्रो हुने भन्दै सरकारमै नजाने कि भन्ने कोणबाट पनि यो पार्टीमा बहस भइरहेको छ ।

IME
khanepani