काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर फर्किए प्रधानमन्त्री शेरबहादुर देउवा

4.37K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका छन् ।

मन्त्रिमण्डल विस्तारको अन्तिम तयारी भइरहेका बेला प्रधानमन्त्री देउवाले शुक्रबार मध्यान्ह राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीले आज नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

IME
khanepani