बझाङ जिल्लाका निवर्तमान पार्टी सभापति हर्कजंगबहादुर सिंह महाधिवेशन प्रतिनिधि मा पराजित

बझाङ । बझाङ जिल्लाका निवर्तमान पार्टी सभापति हर्कजंगबहादुर सिंह महाधिवेशन प्रतिनिधि मा पराजित भएका छन् । सिंहले ४ सय १३ मत मात्र प्राप्त गरे।

उनी महाधिवेशन प्रतिनिधि मा खुल्लाबाट उम्मेदवार बनेका थिए । महाधिवेशन प्रतिनिधि खुल्लामा १० जनाको कोटामा ३३ जना उम्मेदवार रहेका थिए । सिंह देउवा निकट मानिन्छन् ।

२३,आश्विन.२०७८,शनिबार १७:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्