काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री देउवाले गरे गण्डकी प्रदेश साक्षर भएको घोषणा

5.27K
shares
khanepani bord

काठमाडौ । काठमाडौ प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेश साक्षर भएको घोषणा गरेका छन्।

आज पोखरामा आयोजित कार्यक्रममा उनले गण्डकी प्रदेश साक्षर भएको घोषणा गरेका हुन्।

गण्डकी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले प्रदेश साक्षर घोषणा गर्ने कार्यक्रम राखेको थियो।

प्रधानमन्त्री देउवाले पोखरा महानगर ९ नयाँ बजारमा रहेको क्षेत्रीय संग्रहालय परिसरमा साक्षर गण्डकी प्रदेशको स्तम्भ पनि अनावरण गरेका छन्।

प्रधानमन्त्री देउवा पोखरा सभागृहमा आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा पनि सहभागी भएका थिए। प्रधानमन्त्री देउवाले शिक्षामा सबैलाई समान अवसर दिइने पनि बताएका छन्।

IME
khanepani