काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

अछाममा बम विस्फोट, खेतमा काम गरिरहेका युवक घाइते

5.63K
shares
khanepani bord

कैलाली । अछाममा बम विस्फोट हुँदा एक युवक घाइते भएका छन् ।

जिल्लाको रामारोशन गाउँपालिका-५ पातलमा खेतमा काम गर्ने क्रममा ग्रिनेड बम पड्किँदा ३३ वर्षीय वृष रोकाया घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

उक्त क्षेत्रमा डिस्पोजल टोली खटाइएको प्रहरी नायव उपरीक्षक तुलसिराम अर्यालले बताए ।

‘शनिबार दिउँसो बम विस्फोट भएको रहेछ, हामीलाई राति ११ बजेमात्रै खबर आयो’,अर्यालले भने, ` द्वन्द्वको बेलाको बम पनि हुन सक्छ ।

घाइते रोकायाको अवस्था मध्यम रहेको उनले बताए घाइते बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

IME
khanepani