काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले केहीबेरमा आजै विश्वासको मत लिँदै

4.64K
shares
khanepani bord

हेटौंडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै विश्वासको मत लिने भएकी छिन् ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव दर्ता गरेको र आजकै बैठकमा निर्णय लिइने जानकारी दिएका छन् ।

प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

khanepani