वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले केहीबेरमा आजै विश्वासको मत लिँदै

नेपाली जनता
nepalijanta73@gmail.com

हेटौंडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै विश्वासको मत लिने भएकी छिन् ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव दर्ता गरेको र आजकै बैठकमा निर्णय लिइने जानकारी दिएका छन् ।

प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

यो पनि पढ्नुहोस  प्रदेश अस्पतालले दिएन ‘कोरोना जोखिम भत्ता’, अस्पतालका १३ चिकित्सकले भत्ता नपाएको गुनासो
२४,आश्विन.२०७८,आईतवार १६:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: