काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

कैलालीमा प्रहरी हिरासतमै एक जनाको मृत्यु

4.73K
shares
khanepani bord

कैलाली । कैलालीमा प्रहरी हिरासतमै एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका-१ का करिव ३५ वर्षीय धनबहादुर रानाको इलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा मृत्यु भएको हो ।

चौधरीलाई प्रहरीले भैँसी चोरेको आरोपमा पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले शौचालयमा झुन्डिएको अवस्थामा रानाको शव फेला परेको बताए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

IME
khanepani