काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

३ किलो यार्सागुम्बासहित सुनसरीबाट दुईजना पक्राउ

5.25K
shares
khanepani bord

सुनसरी। प्रहरीले ३ किलो यार्सागुम्बासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ रावाबेशी गाउँपालिका ४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत दुईजना रहेका छन् ।

उनीहरुलाई ईटहरी उपमहानगरपालिका ६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बासहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय तरहरामा बुझाइएको छ ।

IME
khanepani