काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

राष्ट्रिय मानव अधिकार आयोगका सबै कार्यालय दशैं बिदामा पनि खुल्ने

5.1K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सबै कार्यालय दशैं बिदामा पनि खुल्ने भएका छन् ।

आयोगले सोमबार प्रेस नोट जारी गरी दशैं, तिहार र छठ पर्वको बिदामा बिहान ११ देखि दिउँसो २ बजेसम्म केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु खुला रहने जानकारी दिएको हो ।

यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाको उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन गर्ने आयोगले बताएको छ ।

IME
khanepani