साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशविरुद्ध बराबरी गोल फर्कायो

Ashish Gautam
ashish@nepalijanta.com

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशविरुद्ध बराबरी गोल फर्काएको छ । खेलको अन्त्यतिर पाएको पेनाल्टीम नेपालका लागि अञ्जन विष्टले गोल गरेका हुन् ।

यो पनि पढ्नुहोस  नेपालीको खर्च मलेसियाले बेहोर्ने
२७,आश्विन.२०७८,बुधबार १८:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: