काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

हात्ती धपाउन राखेको करेन्टमा परेर झापामा एकको मृत्यु

5.75K
shares
khanepani bord

काठमाडौं । हात्ती धपाउन प्रवाह गरिएको करेन्ट लागेर झापामा एक महिलाको मृत्यु भएको छ। हात्ती धपाउन राखेको तारमा छुँदा भद्रपुरकी एक महिलाको मृत्यु भएको हो।

सोमबार बिहान ८ बजे भद्रपुर १० केन्द्र मोडकी ५४ वर्षीया कल्पना राईको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुँदा उनलाई करेन्ट लागेको हो।

करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।

IME
khanepani