काठमडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्की आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...

पुरा पढ्नुहाेस्

दुहबी प्रशारण केन्द्र डुबानमा, मोरङ र सुनसरीमा दुई दिनदेखि छैन बिजुली

5.47K
shares
khanepani bord

विराटनगर । अविरल वर्षाले नेपाल विद्युत् प्राधिकरणको सुनसरीस्थित दुहबी प्रशारण केन्द्र डुबानमा परेपछि त्यस क्षेत्रमा दुई दिनदेखि विद्युत् सेवा अवरूद्ध भएको छ।

सुनसरी र मोरङ क्षेत्रमा दुई दिनदेखि विद्युत् नआएको स्थानीयले बताएका छन्। केन्द्रका अनुसार मौसम सफा भएर पानी नघटेसम्म विद्युत् सुचारू गर्न सक्ने अवस्था छैन।

आज साँझसम्म विद्युत् सुचारू गर्ने तयारी गरे पनि निश्चित भइसकेको छैन। आज बिहानदेखि देशैभर मौसम सफा हुँदै गएको छ। गत शनिबारदेखि देशका विभिन्न ठाउँमा वर्षा हुँदा ७८ जनाको मृत्यु भएको छ।

IME
khanepani