काठमडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्की आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...

पुरा पढ्नुहाेस्

स्थायी कमिटी बैठकका लागि च्यासल पुगे एमाले नेताहरू

5.2K
shares
khanepani bord

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सुरू भएको बैठकका चार एजेण्डा छन् ।

विधान महाधिवेशनको समीक्षा, वडा, पालिका र राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुनेछ। त्यस्तै हालैको अविरल वर्षाका कारण भएको जनधनको क्षति तथा राहत तथा क्षतिपूर्तिबारे पनि छलफल हुने बताइएको छ ।

IME
khanepani