काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई उच्च ज्वरो नघटेपछि अस्पताल भर्ना

5.32K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई उच्च ज्वरो नघटेपछि अस्पताल भर्ना भएका छन् । बिरामीका कारण भट्टराई पार्टी स्थायी कमिटी बैठकमा समेत सहभागी हुन सकेका थिएनन् ।

केही दिनदेखि उच्च ज्वरो आएर घरमै आराम गरे पनि कम नभएपछि शुक्रवार दिउँसोबाट वीर अस्पतालमा भर्ना गरिएको स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिएका छन् ।

डाक्टरको सल्लाहबमोजिम एक सातासम्म भेटघाट पूर्णरूपमा बन्द गरिएको गुरागाईले बताए । भट्टराई एमालेको दशौं महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य समेत छन् ।

IME
khanepani