नरेन्द्रसिह कार्की दार्चुला । नौगाड गाउँपालिका–१ का सुशीला डडालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनदेखि...

पुरा पढ्नुहाेस्

बाँकेको कोहलपुरमा करिब साढे तीन ३ लाख नगदसहित ६ जना जुवाडे पक्राउ

4.82K
shares
khanepani bord

काठमाडौं । बाँकेको कोहलपुरमा करिब साढे तीन ला नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।

मंगलबार बिहान एक बजेको समयमा कोहलपुर नगरपालिका-८ पिपरीस्थित रुद्रवीर खडकाको घरमा छापा हानी प्रहरीले ६ जनालाई रंगहात पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट तीन लाख ४९ हजार ७०५ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको छ ।

IME
khanepani