प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने अष्टलक्ष्मी शाक्यको तयारी

काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनमा दिने भएकी छिन् ।

केहीबेरमा सुरू हुने प्रदेशसभामा सम्बोधन गरेर त्यहीँ राजीनामाको घोषणा गर्ने आर्थिक योजना मन्त्री रचना खड्काले जानकारी दिइन्।

१०,कार्तिक.२०७८,बुधबार १३:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्