काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका...

पुरा पढ्नुहाेस्

नेप्सेका सीईओका लागि दरखास्त आह्वान

4.86K
shares
khanepani bord

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतका लागि सरकारले दरखास्त आह्वान गरेको छ । खुला प्रतिष्पर्धामार्फत सीईओ नियुक्तिका लागि सार्वजनिक सूचना जारी गर्दै अर्थमन्त्रालयले दरखास्त आह्वान गरेको हो ।

योग्य आवेदकहरुलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । तत्कालिन सीईओ चन्द्रसिंह साउदले शेयर खरिद बिवादमा परेर राजीनामा दिएपछि नेप्से कार्यकारी प्रमुख विहिन बनेको थियो ।

१२ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतका लागि सरकारले दरखास्त आह्वान गरेको छ । खुला प्रतिष्पर्धामार्फत सीईओ नियुक्तिका लागि सार्वजनिक सूचना जारी गर्दै अर्थमन्त्रालयले दरखास्त आह्वान गरेको हो ।

योग्य आवेदकहरुलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । तत्कालिन सीईओ चन्द्रसिंह साउदले शेयर खरिद बिवादमा परेर राजीनामा दिएपछि नेप्से कार्यकारी प्रमुख विहिन बनेको थियो ।

IME
khanepani