काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

गृहमन्त्री खाँणले प्रधानमन्त्रीसँग आफ्नो कुनै असमझदारी नरहेको,स्पष्टीकरण दिए

4.78K
shares
khanepani bord

गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नभएको बताएका छन् ।

काठमाडौंका प्रहरी प्रमुखमा एसएसपी सुदीप सिंहलाई ल्याउने र अशोक सिंहलाई भैरहवा विमानस्थलमा काजमा खटाउने गृहमन्त्रीको निर्णयलाई प्रधानमन्त्री देउवाले रोकेका थिए ।

शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री खाँणले प्रधानमन्त्रीसँग आफ्नो कुनै असमझदारी नरहेको स्पष्टीकरण दिएका हुन् । आफूले प्रधानमन्त्रीसँग परामर्श गरेर नै काम गरिहेकोे समेत उनले बताएका छन् ।

खाँणले प्रहरीमा एआईजीको बरबन्दी थप लगायतका विषयमा छलफल भइरहेको समेत बताए ।

IME
khanepani