ताप्लेजुङको ७ स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व

ताप्लेजुङ । ताप्लेजुङको ७ स्थानीय तहमा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । हालै सम्पन्न पालिका अधिवेशनबाट एक नगरपालिका र ६ वटा गाउँपालिकामा नयाँ नेतृत्व चयन गरिएको हो ।

यी हुन् ताप्लेजुङको पालिकाहरूमा एमालेका नयाँ अध्यक्ष :

१. फुङलिङ

२. फक्तालुङ गाउँपालिका : सरोज एभेङ

३. सिरिजङ्घा गाउँपालिका : सन्तोष चम्लिङ

४. मिक्वाखोला गाउँपालिका : दिवस लिवाङ

५. आठराइ त्रिवेणी गाउँपालिका : सूर्यमान याक्सो

६. पाथिभरा याङवरक गाउँपालिका : विक्रम मेन्याङबो

७. मैवाखोला गाउँपालिका : लालकाजी वनेम

१४,कार्तिक.२०७८,आईतवार १५:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्