काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान पुगिन् मनाङ

4.6K
shares
khanepani bord

काठमाडौ । काठमाडौ राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मनाङ पुगेकी छन्।

स्याउबारी अवलोकन तथा बाढीपहिरोबाट भएका क्षतिको निरीक्षण गर्न उनी मनाङ पुगेकी हुन्।

काठमाडौंबाट हेलिकप्टरमार्फत् राष्ट्रपति भण्डारी मनाङ पुगेकी हुन्।

मनाङमा सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको राष्ट्रपतिले अवलोकन गरेकी छन्।

सात सय ३५ रोपनी क्षेत्रफल ओगटेको यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेन लगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

शनिबारदेखि राष्ट्रपति भण्डारी आन्तरिक भ्रमणमा व्यस्त छिन्।

IME
khanepani