काठमाडौँ । कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ परेका छन् । इरानले...

पुरा पढ्नुहाेस्

काठमाडौंका १९ वटा औषधि पसल निलम्बनमा

5.5K
shares
khanepani bord

काठमाडौं । औषधि व्यवस्था विभागले काठमाडौं उपत्यकाका १९ वटा औषधि पसललाई निलम्बन गरेको छ । विभागले सूचना जारी गर्दै ती पसलहरुलाई ४ देखि १५ दिनसम्म निलम्बन गरेको जनाएको छ ।

औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) मा परीक्षण गर्दा कुनै औषधि उत्पादन, बिक्री वितरण गर्ने व्यक्तिले ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप हुने कारबाही गरेको ठहरिएमा व्यवस्थापकले त्यस्तो औषधि जफत गरी उत्पादन, बिक्री वितरण, सञ्चय, परिवहन वा निकासी पैठारीमा नियन्त्रण गरी ५ महिनासम्मको लागि निलम्बन गर्न सक्ने व्यवस्था छ ।

IME
khanepani