काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

राष्ट्रपतिबाट नयाँलाई नियुक्त गर्दै तीन प्रदेश प्रमुख पदमुक्त

4.16K
shares
khanepani bord

काठमाडौं । तीनवटा प्रदेशका प्रमुखहरू पदमुक्त भएका छन् ।

हिजो बसेको मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ का सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका गंगाप्रसाद यादवलाई पदमुक्त गरेकी हुन् ।

उनीहरूको ठाउँमा राष्ट्रपति भण्डारीले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् ।

khanepani