
काठमाडौं । भारतका योगगुरू रामदेव काठमाडौं आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली मंसिर ३ गते काठमाडौं आउन लागेको हो ।
रामदेवसँगै भारतका यातायातमन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्