सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्व मन्त्रीसहित १५४...

पुरा पढ्नुहाेस्

१२ औं राष्ट्रिय जनगणना २०७८ को सुरूआत राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरू हुने

4.91K
shares
khanepani bord

काठमाडौं । १२ औं राष्ट्रिय जनगणना २०७८ को सुरूआत राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुरू हुने भएको छ ।

तथ्यांक विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विहीबार बिहान ९ बजे राष्ट्रपति भण्डारीको पहिलो गणना गरेर यसपटकको जनगणना सुरू हुने जानकारी दिइएको छ ।

त्यसपछि प्रधानमन्त्री शेर बहादुर देउवाको ११ बजे गणना गरिनेछ । उपराष्ट्रपति नन्दबहादुर पुनको १ बजे गरिने विभागले जनाएको छ ।

IME
khanepani