काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

बालुवाटारमा देउवा समूहको बैठक बस्दै, महाधिवेशन रणनीतिबारे छलफल हुने

4.94K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुसँग छलफल थालेका छन् । देउवाले आफ्नो समूहमा रहेका नेताहरूलाई बालुवाटार बोलाएका छन् ।

बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार , महामन्त्री पूर्णबहादुर खड्का , डा. प्रकाशशरण महतलगायत नेताहरुलाई बोलाइएको छ। पार्टीको आसन्न महाधिवेशन तयारी र रणनीतिबारे छलफल गर्न निकटस्थ नेताहरुलाई छलफल गर्न बालुवाटार बोलाइएको हो ।

बैठकमा संस्थापन पक्षबाट एकमात्रै सभापति उम्मेदवार बनाउने एवं महाधिवेशन तयारी समितिबारे छलफल हुने बताइएको छ ।

IME
khanepani