काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

प्रधानन्यायधीशको पक्षमा नाराबाजी गर्ने क्रममा सर्वोच्च अदालत परिसरबाट पाँचजना परे पक्राउ

4.28K
shares
khanepani bord

काठमाडौं । नेपाल बारको आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरबाट पाँचजना पक्राउ परेका छन् । ‘आन्दोलनमा भाँजो हाल्न आएका विचौलिया’ भन्दै बारका वकिलहरु जाइलागेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा चार महिला र एक पुरुष छन् । उनीहरु प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराका पक्षधर ‘अभियन्ता’ भएको बुझिएको छ । बारका वकिलहरुले प्रधानन्यायधीशलाई अदालत प्रवेशमा बन्देज लगाउने तयारी गरिरहँदा उनीहरु त्यहाँ आएर प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गरेका थिए ।

‘कालोकोटे मुर्दावाद’, ‘प्रधानन्यायधीश जिन्दावाद’ जस्ता नारा लगाएपछि आन्दोलित वकिलहरु उनीहरुमाथि आक्रमण गर्न तम्सेका थिए । त्यसपछि प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको हो ।

IME
khanepani