एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोनपामा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सानेपामा बस्दैछ । केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

पार्टी गठनपछि भने यो दोस्रो केन्द्रीय कमिटी बैठक हो । बैठकमा संगठन निर्माण, राष्ट्रिय राजनीति र भावी कार्यदिशाबारे छलफल हुने प्रवक्ता जगनाथ खतिवडाले बताए ।

२७,कार्तिक.२०७८,शनिबार १२:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्