काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

सर्वोच्च अदालत भित्र प्रदर्शनमा सहभागी कानून व्यवसायीहरुलाई संयमित हुन प्रहरीको अपिल

4.88K
shares
khanepani bord

काठमाडौं । सर्वोच्च अदालत भित्र प्रदर्शनमा सहभागी कानून व्यवसायीहरुलाई संयमित हुन प्रहरीले माइक मार्फत अपिल गरेको छ ।

धर्नामा बसेका कानुन व्यवसायीहरु त्यहाँबाट पनि उठेर अगाडि बढ्न खोजेपछि स्थिति तनावपूर्ण छ । सोही क्रममा प्रहरीले माइकिङ गर्दै संयमित हुन आग्रह गरेको हो । अन्यथा बल प्रयोग गर्ने प्रहरीले चेतावनी दिएको छ ।

कानुन व्यवसायीहरुले माइक प्रयोग गरेर कोणसभा गर्न खोज्दा प्रहरीले माइक प्रयोग नगर्न भनेको थियो । त्यसपछि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । तर अहिले भने कानुन व्यवसायीहरुले माइक नै प्रयोग गरेर कोणसभा गरिरहेका छन् ।

IME
khanepani