काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

वायुसेवा निगमका महाप्रबन्धकलाई मन्त्रालयमा तानियो

3.94K
shares
khanepani bord

काठमाडौं । नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेललाई सरकारले पर्यटन मन्त्रालयमा तानेको छ । मन्त्रीस्तरीय निर्णयबाट उनलाई मन्त्रालयमा हाजिर हुने गरी आइतबारै पत्र पठाइएको स्रोतले जनाएको छ ।

पौडेललाई मन्त्रालयमा नागरिक उड्डयनको विज्ञका रुपमा कामकाम गर्ने गरी निगमको जिम्मेवारीबाट मन्त्रालयमा हाजिर गराइएको हो । नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्षका रुपमा युवराज अधिकारी नियुक्त भएपछि पौडेल भूमिकाविहिन भएका थिए ।

पौडेलले सामाजिक संजालमार्फत आफू कुनैपनि कार्यकारी भूमिकामा नरहेको बताएका छन् ।

khanepani