काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

राष्ट्र बैंकद्वारा नयाँ एकीकृत निर्देशन जारी

4.39K
shares
khanepani bord

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि नयाँ एकीकृत निर्देशन २०७८ जारी गरेको छ । एकिकृत निर्देशन २०७७ र चालु आर्थिक वर्षको कात्तिक २८ गतेसम्म जारी निर्देशनहरुलाई समावेश गरी नयाँ ‘एकीकृत निर्देशन २०७८’ जारी गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ । जारी भएको नयाँ एकीकृत निर्देशननुसार आफ्ना गतिविधिहरू सञ्चालन गर्नका लागि सम्वन्धि बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले भनेको छ ।

IME
khanepani