काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

भक्तपुर नगरपालिकाले किसानलाई उन्नत जातको गहुँ र आलुको बिउ गरे वितरण

4.65K
shares
khanepani bord

काठमाडौं । भक्तपुर नगरपालिकाले किसानलाई उन्नत जातको गहुँ र आलुको बिउ वितरण गरेको छ ।

मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजपातिले वडा नम्बर १ का किसानहरुलाई प्राथमिकताका आधारमा १ पाथी गहुँ र ५ केजी आलुको बिउ वितरण गरेका हुन् । सो क्रममा नगरप्रमुख प्रजापतिले गहुँ बालीका लागि रासायनिक मलको अभाव हुन नदिने बताएका थिए ।

उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने उदेश्यले नगरपालिकाले उन्नत जातका बिउ बिजनको वितरण गर्दै आइरहेको उनले बताए ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्थानीय किसानहरुको उत्पादकत्व बढाउन नगरपालिकाले हरेक वर्ष उन्नत जातको बिउ विजन वितरण गर्दै आइरहेको बताए ।

IME
khanepani