काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

ललितपुर महानगरपालिकामा भेरोसेल खोपको दोस्रो डोज बिहीबारदेखि लगाउन शुरु

4.95K
shares
khanepani bord

काठमाडौं । ललितपुर महानगरपालिकामा भेरोसेल खोपको दोस्रो डोज बिहीबारदेखि लगाउन शुरु गरिएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार र शुक्रबार दुई दिन कोभिड-१९ विरुद्धको भेरोसेलको खोप लगाइने छ ।

भेरोसेल खोपको पहिलो डोज लगाएको २१ दिन पूरा भएका व्यक्तिहरुले आ–आफ्नो वडामा सम्पर्क गरी खोप लगाउन सकिने उनले बताए ।

IME
khanepani