काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

5.9K
shares
khanepani bord

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी चाँदीको मूल्य ९३ हजार २ सय रुपैयाँ छ । यस्तै, आज १२ सय ६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला मूल्य १२ सय ६० रुपैयाँ थियो ।

IME
khanepani