काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो तीन बजेका लागि डाकिएको भोलि बस्ने गरी भए स्थगित

3.56K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज दिउँसो तीन बजेका लागि डाकिएको बैठक भोलि बस्ने गरी स्थगित भएको हाे । बैठक भोलि बिहान ११ बस्ने तय भएको छ ।

महाधिवेशन तयारीको समीक्षा र विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्ने बैठकको कार्यसूची थियो ।

एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ ।

khanepani