स्थानीय तहबाटै मतदाता नामावली संकलन हुने, जुनसुकै स्थानबाट फोटो खिचेर नाम समावेश गर्न सकिने

काठमाडौ । अब देशभरका सबै स्थानीय तहका केन्द्रबाटै मतदाता मतदाता नामावली संकलन हुने भएको छ । देशका जुनसुकै स्थानमा बसेकाले पनि नामावलीमा आफ्नो नाम समावेश गर्न सक्ने भएका छन् ।

६,मंसिर.२०७८,सोमबार १६:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्