काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टीको वरिष्ठ उपाध्यक्ष दाबी गर्ने

3.8K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टीको वरिष्ठ उपाध्यक्ष दाबी गर्ने भएका छन्।

वरिष्ठ उपाध्यक्षका लागि उनले आफू निकटसँग परामर्शसमेत थालेका छन्। संक्षिप्त कुरा गर्दै नेम्वाङले आफू सर्वसहमतिको पक्षमा रहेको बताए।

‘मैले भनेको सर्वसहमति हो। अहिले पनि म सर्वसहमतिकै पक्षमा छु। कथमकदाचित निर्वाचन भयो भने म पनि उमेद्वावारी दिनेबारे सोच्नुपर्छ,’ उनले भने, ‘साथीभाइसँग सल्लाह गरेर उम्मेद्वारी दिन्छु। अहिलेसम्म साथीभाइले तपाईँ वरिष्ठमा उठ्नुपर्छ भनेका छन्। म साथीभाइसँग सल्लाह गरेर उम्मेद्वारी दिन्छु।’

वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेलले पनि दावी गरेका छन्।

khanepani