काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री देउवा र ईयू प्रतिनिधिबीच भेटवार्ता

3.63K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र युरोपेली प्रतिनिधिबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान बालुवाटारमा युरोपियन युनियन (ईयु) को एसिया प्रशान्त क्षेत्रका निर्देशक एच ई पाओला पाम्पालोनी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल-ईयू सहयोग, व्यापार, वायु, सुरक्षा र जलवायु परिवर्तनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

khanepani