काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गगन थापा समूहले पार्टीको आधिकारिकता...

पुरा पढ्नुहाेस्

देशभरका उच्च अदालतमा बारको प्रदर्शन

4.9K
shares
khanepani bord

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामालाई ‘बटम लाइन’ बनाएर आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा प्रर्दशन गरेको छ ।

उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालत अस्थायी इजलासमा बारले २ घण्टा कालोपट्टीसहितको धर्ना र विरोध भइरहेको छ । एक महिनादेखि सर्वोच्चकेन्द्रित बारको आन्दोलन उच्च अदालतमा विस्तार गरेको हो । उच्च अदालतहरूमा हुने विरोध कार्यक्रमका लागि केन्द्रबाट वरिष्ठ अधिवक्ताहरू खटिएका छन् ।

जसअन्तर्गत उच्च अदालत पाटनमा बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सम्बोधन गर्दैछन् ।

IME
khanepani