काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

एमाले सचिवमा यामलाल कँडेलको दावी, मत माग्न शुरु

4.75K
shares
khanepani bord

दाङ । नेकपा एमालेको आसन्न महाधिवेशनमा नेकपा एमाले कर्णाली प्रदेश सहसंयोजनक एव् पूर्वमन्त्री यामलाल कँडेलले सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

कर्णालीले कम्तिमा एक पदाधिकारी दाबी गरिरहेको समयमा उनले सचिव पदका लागि मत माग्न सुरु गरेका हुन् । ‘हामी जहिल्यै अन्य प्रदेशका नेताहरुबाट नेतृत्व लिरहेका थियौं ।’महाधिवेशन प्रतिनिधि शुशिला विश्पकर्माले भनिन, ‘यो पाली नेकपा एमालेले कर्णालीलाई माया गर्ने अपेक्षा छ । कर्णाली बाट यामलाल एकमात्र पदाधिकारीमा दाबी गर्ने नेता हुन ।’

उनले देशै भरका महाधिवेशन प्रतिनिधिले कर्णालीलाई सहयोग गर्ने र कर्णालीलाई न्याय दिने दाबी गरिन् ।

IME
khanepani