नेकपा एमाले को १० औं महाधिवेशनमा महिला समानुपातिक सदस्यमा सिर्जना नेपालीको उम्मेदवारी घोषणा

नेपाली जनता

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनमा महिला समानुपातिकबाट सिर्जना नेपालीले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।

आजबाट चितनवमा सुरु भएको महाधिवेशनका लागि नेपालीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

नेपाली नेकपा एमाले कोरिया अध्यक्ष, नेकपा एमाले एशिया औधोगिक क्षेत्रको उपाध्यक्ष, एनाअरएन कोरियाको पूर्वउपाध्यक्ष, अनेरास्ववियुको पूर्व सचिवालय सदस्य, मुक्ति समाजको पूर्व केन्द्रीय सचिवालय सदस्य समेत हुन् ।

यो पनि पढ्नुहोस  कालीकोटस्थित अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन
१०,मंसिर.२०७८,शुक्रबार १४:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: